अनुसूची १०
विदेशमा दर्ता भएको सवारी चलाउन दिइने अनुमतिपत्र

(नियम ७ कोे उपनियम (२) सँग सम्बन्धित)

नेपाल सरकार
श्रम तथा यातायात व्यवस्था मन्त्रालय
यातायात व्यवस्था विभाग
यातायात व्यवस्था कार्यालय
……………..अञ्चल,
……………….।
अनुमति–पत्र
अनुमतिपत्र नं. मिति –
१. गाडि धनीको नाम –
२. ठेगाना –
३. सवारीको नं. –
४. इञ्जिन नं. –
५. चेसिस नं. –
६. मोडेल नं. –
७. सवारी बनेको साल –
८. सवारीको किसिम –
९. प्रवेश गरेको –
क) भन्सार कार्यालयको नाम – ख) मिति –
ग) भन्सारको प्र.प.नं. – घ) नेपालमा बस्न पाउने अवधि –
ङ) महसुल रकम –
१०. या.व्य.का बाट सञ्चालनको लागि तोकिएको अवधि ।
मिति – देखि सम्म दिन
११. सञ्चालन गर्न पाउने क्षेत्र –
१२. प्रयोग –
१३. दस्तुर –
१४. अन्य –
इजाजत पत्र बुझ्नेको सही – इजाजत पत्र दिने अधिकारीको
नाम थर – सही –
मिति – नाम –
दर्जा –
मिति –
दष्टव्यः–
(१) यो अनुमतिपत्रबाट नेपाल ………भित्र कुनै यातायात सेवा सञ्चालन गर्न पाइने छैन ।
(२) एक वर्षकोबिचमा ३० दिनको अवधी भन्दा बढी नेपाल …….. भित्र सवारीलाई राख्न पाईने छैन ।
(३) यो अनुमतिपत्रमा तोकिएको भन्दा बढी अवधिसम्मको लागि नेपालभित्र सवारी राख्नु परेमा पुन सम्बन्धित भन्सार कार्यालयमा गई प्रचलित कानून बमोजिम पुन भन्सार प्रवेश, शुल्क बुझाइ म्याद थपी ल्याएमामात्र सम्बन्धित यातायात व्यवस्था कार्यालयले अर्को अनुमतिपत्र दिन सक्नेछ ।
(४) यो अनुमतिपत्रको म्याद सकिएपछि नेपालबाट फर्कने बेलामा यो अनुमतिपत्र सम्बन्धित कार्यालयमा बुझाउन ल्याउनु पर्नेछ । कारणवश अर्को कार्यालय क्षेत्र भित्रको भन्सार नाकाबाट फर्कनु परेमा नजिकको यातायात व्यवस्था कार्यालयमा सो अनुमतिपत्र बुझाउनु पर्नेछ, र सो कार्यालयबाट त्यसको जानकारी साबिकको कार्यालयलाई पठाईदिनु पर्नेछ ।
(५) यो अनुमतिपत्र कुनै कारणले हराए वा नासिएमा सम्बन्धित कार्यालयमा गई निवेदन दिई प्रतिलिपि लिनु पर्नेछ ।
(६) यो अनुमतिपत्र प्राप्त सवारीले नेपाली यात्रु तथा मालसामान ओसार पसार गर्न पाउने छैन ।